नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
लागु औषध गाँजासहित मानिस नियन्त्रणमा ।।।।
लागु औषध गाँजासहित मानिस नियन्त्रणमा ।।।।
विनोद मण्डल साउन ३० । सिराहा जिल्लाको लाहानमा भारी परिमाणमा प्रतिबन्धित लागू औषध गाजा बरामद भएको छ ।

करीब राती ९ बजेको समयमा पूर्वबाट पक्षिमतिर गैईरहेको काे १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा खानतलासी गर्दा करिव ९० किलो गाजा बरामद भएको हो ।
ईलाका प्रहरी कार्यालय लाहानका ईन्चार्ज डिएसपी कुमार मैनालीको कमाण्डमा खटि गएको प्रहरी टोलीले प्रतिबन्धित लागू औषध गाजा बरामद गरेको हो ।
लहानकाे ट्राफिक चौकबाट एम्बुलेन्समा लाेड गरि लगिरहेकाे अवस्थामा ९० के.जी. गाँजा सहित चालक धनगढीमाई वडा नं ९ का २९ वर्षिय सरोज लामालाई पक्राऊ गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लाहानले जनाएको छ ।






