July 2022

अन्य

काठमाडौं महानगरले सार्वजनिक गर्‍यो कुहिने र नकुहिने फोहर सङ्कलन तालिका

काठमाडौं महानगरले सार्वजनिक गर्‍यो कुहिने र नकुहिने फोहर सङ्कलन तालिका ३२ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ ।...
अरु पढ्नुहोस् ...
अन्य

बाबुरामले गरे नयाँ पार्टी पुनर्गठन गर्न अपिल

बाबुरामले गरे नयाँ पार्टी पुनर्गठन गर्न अपिल ३२ असार, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतामाथि गरेको कारबाही निर्णयको भर्त्सना गर्दै...
अरु पढ्नुहोस् ...
अन्य

कुहिने र नकुहिने फोहर सङ्कलन गर्न काठमाडौँ महानगरद्वारा तालिका सार्वजनिक

कुहिने र नकुहिने फोहर सङ्कलन गर्न काठमाडौँ महानगरद्वारा तालिका सार्वजनिक काठमाडौँ महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ ।  कामपाले आज एक सूचना जारी...
अरु पढ्नुहोस् ...
अन्य

मुद्दा हारेपछि विश्वराजलाई संकट : श्रीमतीसँग सल्लाह गरेर अबको निर्णय लिने !

मुद्दा हारेपछि विश्वराजलाई संकट : श्रीमतीसँग सल्लाह गरेर अबको निर्णय लिने ! सर्वोच्च अदालतमा दायर गरेको मुद्दा आफ्नो पक्षमा नआएपछि नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेललाई संकट आइलागेको छ । अब धीरजप्रताप सिंहलाई आईजीपी स्वीकारेर...
अरु पढ्नुहोस् ...
अन्य

प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्तिप्रति चिनियाँ दूतावासको आपत्ति

प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्तिप्रति चिनियाँ दूतावासको आपत्ति चीनले नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शुक्रबार काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग जोडेर चीनको...
अरु पढ्नुहोस् ...
अन्य

नेपालमा कोरोना संक्रमण र संक्रमण दरमा तीव्र वृद्धि

नेपालमा कोरोना संक्रमण र संक्रमण दरमा तीव्र वृद्धिएक महिना अघिसम्म औसतमा करिब ०.५ प्रतिशतभन्दा कम रहेको नेपालको कोरोना संक्रमण दर हाल करिब ८ प्रतिशत पुगेको छ जुन जनस्वास्थ्यको हिसाबले एक चिन्ताजनक अवस्था हो। विश्वमा...
अरु पढ्नुहोस् ...
अन्य

ओम्नीले निर्वाचन आयोगलाई बेचेको २२ करोडकाे प्रिन्टर प्रयोगविहीन

ओम्नीले निर्वाचन आयोगलाई बेचेको २२ करोडकाे प्रिन्टर प्रयोगविहीन ३० असार, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले फेरि निर्वाचन आयोगले ओम्नी समूहसँग किनेको प्रिन्टरमाथि प्रश्न उठाएको छ । प्रयोग नै नभएपछि महालेखाको ५९औं वार्षिक प्रतिवेदनले करिब...
अरु पढ्नुहोस् ...
अन्य

जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई चयन संग्रह

जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई चयन संग्रह असार ३०, २०७९कान्तिपुर संवाददाताकाठमाडौँ — जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् । पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष...
अरु पढ्नुहोस् ...
अन्य

श्रीलंका छोडेर भागेका राष्ट्रपति राजापाक्षले दिए राजीनामासंग्रह

श्रीलंका छोडेर भागेका राष्ट्रपति राजापाक्षले दिए राजीनामासंग्रह असार ३०, २०७९कान्तिपुर संवाददाताभागेर मालदिभ्स हुँदै सिंगापुर पुगेका उनले बिहीबार ईमेलबाट सभामुखलाई राजीनामा पठाएका हुन् ।काठमाडौँ — मुलुक छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले बिहीबार राजीनामा दिएका...
अरु पढ्नुहोस् ...
अन्य

संकटको मुखमा अर्थ मन्त्रालय र राष्ट्र बैंकमा ‘संक्रमणकाल’

संकटको मुखमा अर्थ मन्त्रालय र राष्ट्र बैंकमा ‘संक्रमणकाल’ ‘महाप्रसादले मौद्रिक नीति ल्याए गहिरिन सक्छ संकट’ अर्थतन्त्र जटिल मोडमा रहेका बेला देशको आर्थिक, वित्तीय र मौद्रिक नीति निर्माण र कार्यान्वयन गर्ने निकायहरु पक्षघातको अवस्थाबाट गुज्रिरहेका...
अरु पढ्नुहोस् ...