लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
Saturday, November 21, 2026
सन्तोष सुखी

सन्तोष सुखी
१ ) सजाई राख त्यो मेरो अमुल्य उपहार अनि तिम्रो त्यो कोमल इज्जत लाई ।
२) नयन बनी आउछु सुखी एकदिन पर्खी राख्नु मलाई ।
३) तोँब बनी घरीघरी नपड्काउ तिमी नतर्साउनु मलाई मायाको सन्देश बोकी आउछु सुखी पर्खी राख्नु मलाई ।
४) समय बितेको थाहा नै भएन प्रबास बसेको पनि नौ बर्षा भए छ । छोराछोरी अनि मेरो मुटुको धड्कन सुखीको आउछ याद बेस्सरी । म आउने बाटोमा फुल रोपी पर्खी राख्नु मलाई ।
५) थाती राखी तिम्रो त्यो सपनाहरू हृदयमा राख्नु मलाई मायाको सन्देश बोकी आउछु सुखी पर्खी राख्नु मलाई ।
६) मिल्न कहिले बिछोड कहिले यो त प्रदेशीहरुको रित नै हो।
साथमा सुखी छौ म सन्तोष छु अनि सोहन छ अनि सिम्रन यही हो । मेरो सानु मायाको संसार !!!
i love you so sukhi and my son sohan and my daughter simrna 😍😍😍





