MNO-DGG संगठन जिल्ला सभा सुनसरिकाे आकस्मिक बैठक सम्पन्न अध्यक्ष सहारा राइ

0Shares

जिल्ला सभा सुनसरिकाे आकस्मिक बैठककाे उद्देश्य सफल भएकाे छ, विभिन्न प्रस्तावहरूमा छलफल र निर्णय गरि आगमि दिनमा छिटै ती निर्णयहरूलाई कार्यान्वयन गरिने भनी सम्पूर्ण सदस्य ज्युहरूले प्रतिवद्दता पनि दिनुभएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *