अन्य

अन्य

राप्रपामा पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने प्रस्ताव

२६ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने विषय उठेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरुले ४ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पदाधिकारीले प्रत्यक्ष निर्वाचन लड्नुपर्ने धारणा...
अरु पढ्नुहोस् ...
अन्य

चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु आज काठमाडौं आउँदै

२७ भदौ, काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका चान्सु सभामुख...
अरु पढ्नुहोस् ...
अन्य

कपन डुबान समस्या समाधानको दीर्घकालीन समाधान खोजिंदै

२७ भदौ, काठमाडौं । काठमाडौंको कपनमा हुने डुबान समस्या समाधान गर्न सहरी विकास मन्त्रालयले नयाँ आयोजना तयार गरेको छ । कपन तथा बुढानीलकण्ठ क्षेत्रका साना खोलाहरूलाई सडक बनाएपछि विकसित डुबानलाई व्यवस्थापन गर्नका लागि काठमाडौं...
अरु पढ्नुहोस् ...
अन्य

वीरगञ्जको मुख्य नाला अतिक्रमणको चपेटामा

२५ भदौ, वीरगञ्ज । वीरगञ्जमा उचित ढल निकासको प्रबन्ध छैन । भएका नालाले समेत राम्रोसँग पानीको निकास दिन सकेको छैन । समथर जमिनमा अव्यवस्थित सहरीकरणका कारण प्राकृतिक वहाव प्रक्रियामा अवरोध खडा भएको छ ।...
अरु पढ्नुहोस् ...
अन्य

दार्चुलामा बाढी–पहिरोको बितण्डा : ५ जनाको मृत्यु, १० जना बेपत्ता

२५ भदौ, धनगढी । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको गरेको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण ५ जनाको मृत्यु भएको छ भने १० जना...
अरु पढ्नुहोस् ...
अन्य

उपेन्द्र यादवलाई कुर्दाकुर्दै स्थगित भयो सत्ता गठबन्धनको बैठक

२५ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक भोलिसम्मलाई स्थगित गरिएको छ । गठबन्धनको एक प्रमुख घटक जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको हो । बैठक भोलि बिहान ८...
अरु पढ्नुहोस् ...
अन्य

बेवारिसे फेवाताल : सधैं दलको चुनावी मुद्दा

२०७४ को संसदीय निर्वाचनताका प्रत्येक राजनीतिक पार्टी र तिनका नेताहरूले प्रमुख एजेण्डा बनाएको पोखराको प्रमुख विषय हो, फेवाताल । कतिपय नेताहरूले फेवातालमाथि डुंगामा शयर गर्दै आफ्ना प्रतिबद्धताहरू सुनाए । कतिपय नेताहरूले फेवाताल जस्तै फराकिलो...
अरु पढ्नुहोस् ...
अन्य

झापा ५ मा ओलीलाई रामभरोसा

गत ३ भदौमा झापामा समर्थकमाझ केपी शर्मा ओली ।२४ भदौ, दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमाले एक्लैको ४१ हजार ६१९ मत...
अरु पढ्नुहोस् ...
अन्य

२४ घण्टापछि पक्राउ परे वकिल कार्यालयबाट फरार भएका विश्वकर्मा

विश्वकर्मा भागेको सरकारी वकिल कार्यालय दाङ ।२५ भदौ, दाङ । दाङमा बिहीबार वकिल कार्यालयबाट फरार भएका सुन चोरी आरोपी २४ घण्टापछि प्रकाउ परेका छन् । म्याद थपका क्रममा बिहीबार बेलुकी जिल्ला सरकारी वकिल कार्यालयबाट...
अरु पढ्नुहोस् ...
अन्य

पाहुना बनेकी कालिञ्चोक भग्वति देबि

अब कालिञ्चोकमा मानिसको चहलपहल बढ्दै गएकाले देवी भगवतीले त्यसैगरी विचरणको अवसर पाउँदिनन् होला । वायुपंखी विमानमा विचरण गर्ने कालिञ्चोकदेवी भगवतीलाई केवलकारमा सयर गर्ने सुविधा थपिएको छ । त्यो धुमिल संस्मरण । मेरो उमेर त्यस्तै...
अरु पढ्नुहोस् ...