नलगाढ नगरपालिकाको एउटै वडामा २० जनाको मृत्यु

0Shares

नलगाढ नगरपालिकाको एउटै वडामा २० जनाको मृत्यु

थाङ्मीचागु डटकम संवाददाता
शनिबार, १८ कात्तिक २०८०,
जाजरकोट ।  जाजरकोटको नलगाढ नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ । नलगाढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धन बहादुर महरका अनुसार वडाकाे सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने स्थानमा ३ जनाको मृत्यु भएको हो

उनले भने, ‘सबै घरहरू ध्वस्त छन्, सुख्खा पहिरोको कारण बाटो अवरुद्ध छ जसले गर्दा उद्धारमा कठिनाइ भइरहेको छ । घाइतेहरूको उपचार समेत हुन सकेको छैन ।’

‘म त मस्त निद्रामा थिएँ, बच्चाहरू चिच्याएपछि बिउँझिएर भागे । एकै छिनमा मेरो घर भत्कियो,’ उनले थपे ।

जाजरकोट भूकम्प
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *