नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
Monday, August 24, 2026
तीन दलको बैठकबाट निस्केपछि प्रचण्ड : छलफल चलिरहेको छ, भोलि ओलीसँग कुरा हुन्छ ।
पार्टीको बैठकबाट निस्केपछि प्रचण्ड : छलफल चलिरहेको छ, भोलि ओलीसँग कुरा हुन्छ ।
११ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने बताएका छन् ।
बुधबार नेपाली कांग्रेससँग छलफल गरेका उनले बिहीबार जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका छन् । सरकारमा सहभागी नभएका दलहरुसँग राष्ट्रपति निर्वाचनबारे छलफल गरिरहेका प्रचण्डले गठबन्धन बदल्न खोजेको आशंका पनि छ ।
जसपा र एकीकृत समाजवादीका नेताहरुसँगको छलफल सकेर बाहिर निस्किदा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, छलफल चलिरहेको छ, ‘भोलि एमाले अध्यक्षसँग कुरा हुन्छ ।’
प्रचण्ड राष्ट्रपति निर्वाचन






