बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
हुलियाको आधारमा खोजतलाश जारी ।।।
हुलियाको आधारमा खोजतलाश जारी ।।।
बिनोद मण्डल माघ १ । सप्तरीको सम्भुनाथ नगरपालिकाको मोहनपुर गाउँ माईती घर भएकी करीब ३५ वर्षीया शुशिला कुमारी शाह घरबाट निस्किएर सम्पर्ग विहिन भएकी हुनाले खोजतलासको लागि घर परिवारले सबैलाई आग्रह गरेका छन ।
घरबाट निस्कने बेलामा बहिनीको सडक दुर्घटना भएको र आफू जानुपर्ने भन्दै घरबाट मिति २०७९/७/९ गते करिब बेलुका ६.३० बजेको समयमा घरबाट निस्किएकी निजका श्रीमान रामपुकार शाहले बताए ।






