तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Thursday, October 8, 2026
अस्पतालमा नवजात शिशुलाई छाेडेर युवती फरार ।।।
अस्पतालमा नवजात शिशुलाई छाेडेर युवती फरार ।।।
सर्लाही, पुष १२ गते
सर्लाहीमा नवजात शिशुलाई अस्पतालमा फालेर एक युवती फरार भएकी छन् ।
सोमबार दिउँसो करिब १ बजेको समयमा भारतको बिहार राज्य जिल्ला सितामडी सोनवर्षा बस्ने २२ वर्षीया युुवती गर्भवती भई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि आएकी थिइन् ।
अस्पतालको ट्वाईलेटमा गई सुत्केरी भई छोरा पाई छाडी युवती भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
नवजात शिशुलाई ओसीएमसी संस्थाको जिम्मा लगाई अस्पतालमा राखिएको तथा बच्चाको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।






