तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Friday, October 9, 2026
अर्थमन्त्री शर्माद्वारा मतदान ।।।
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
अर्थमन्त्री शर्माद्वारा मतदान ।।।
काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गरेका छन् । शर्माले आइतबार बिहान रुकुम पश्चिमबाट मतदान गरेका हुन् ।
शर्माले मुसिकोट नगरपालिका ५ सेरिगाउँस्थित श्री यमुनानन्द नमुना माध्यामिक विद्यालयमा स्थापित मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी रुकुम पश्चिमबाट माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत हुन् ।






