थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
क्रिकेट टुर्नामेन्ट जारी ।।।
क्रिकेट टुर्नामेन्ट जारी ।।।
बिनोद मण्डल कार्तिक १० । सिरहाको सुखीपुर नगरपालिकाको वडा नं १ मोहनपुर कमलपुर स्थित खेल मैदानमा तिहार तथा छठको अवसरमा आयोजित टुर्नामेन्ट प्रतियोगिता जारी रहेकाे छ ।
गत कार्तिक ८ गतेदेखि जारी प्रतियोगीतामा 12 क्रिकेट टिम सहभागी हुने मूल कमिटीले जनाएको छ भने उक्त खेल कार्तिक 17 गतेसम्म सञ्चान रहने छ ।
सरस्वती जनता बहुमुखी क्याम्पस कमलपुर मोहनपुर सुखिपुर १ द्वारा आयोजित कार्यक्रम बिहान 8 बजे देखि पहिलो सिफ्ट र दिँउसो 3 बजे दोश्रो सिफ्ट गरी प्रत्येक दिन दुई खेल मैदानमा भइरहेको खेलमा स्थानिय दर्शकहरुको बाक्लो उपस्थिति हुने गरेको देखिन्छ ।





