थामी समुदायको मौलिक संस्कार र संस्कृति संरक्षणका लागि ‘शिङबोन’ सांस्कृतिक प्रस्तुति आज साँझ ५ बजे सार्वजनिक हुँदै।।।
2026-11-23लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21
प्रदेश सभा सदस्य निर्वाचनको लागि शाह चुनाबी मैदानमा आउँने पक्का ।।।
प्रदेश सभा सदस्य निर्वाचनको लागि शाह चुनाबी मैदानमा आउँने पक्का ।।।
विनोद मण्डल असाेज १२ । देशमा राजनितिक परिवर्तनको महान जनयुद्धका एक जना जिउँदो सहिद आसन्न निर्वाचनको चुनावी मैदानमा आउने भएका छन् ।
सप्तरी जिल्लाको तत्कालीन रायपुर गाउँविकास समिति वडा नं ८ तथा हाल रूपनी गाउँपालिका वडा नं २ का अरुण कुमार शाहले समाजको विकृति विसंगतिको वारेमा खरो आवाज निकाल्दा उनलाई तत्कालीन अवस्थामा राजविराजको कारागारसमेत चलान गरियो ।
सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ क अन्तर्गत प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा माओबादी केन्द्रबाट आउने पक्का भएको उनका पारिवारिक स्रोतले जनाएको छ ।
माओबादी जनयुद्धको समयमा जनमुक्ति सेनामा समेत काम गरेका शाहले बाबुराम भट्राई नेतृत्व पार्टीको जिल्ला तहको मूख्य पदमा रहेर काम गरिसकेको शाह स्पष्ट वक्ता हुनुका साथै राजनितिक जीवनको लामो अनुभव बटुलेका शाहले समाजको आधारमा टेकेर चुनावी मैदानमा आउने आफू पक्का भएको बताउनु भएको छ ।
माओबादी जनयुद्धका समय भोगिसकेको शाह सारीरिक अपाङ्ग समेत रहेकाे छ ।






