मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
नवलपरासी युवा समाज महिलाहरुको सामूहिक समस्या समाधानको उपाय रोज्दै ।।।।
नवलपरासी युवा समाज महिलाहरुको सामूहिक समस्या समाधानको उपाय रोज्दै ।।।।
विनोद मण्डल भदौ १ । नवलपरासी यूवा समाज सामाजिक चिन्तनका साथ अघि बढ्दै छ ।
आधुनिक समाजमा बदलिँदो परिवेशअनुसार आफ्ना भावनाहरु साथै पौराणिक विचारमा परिवर्तन गरे मात्र अशल समाजको परिकल्पना गर्न सकिन्छ । विश्व परिवेशमा “Scotland”जस्तों highly शिक्षित देशले महिलाको महीनावारीमा प्रयोग हुने “Sanitary Pad” free दिन सक्छ भने हाम्रो देशले किन नदिने, भन्ने उक्तिका साथ नवलपरासी युवा समाजले नवलपरासी ज़िल्ला नेपालकै पहिलो “free(निशुल्क) Sanitary Pad ज़िल्ला” बनाऊने अभियानलाई अघि बढाएको समाजका नरेन्द्र मिश्राले जानकारी दिनुभएको छ ।
यूवा समाजद्वारा अघि बढाईएको अभियान अशल रहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभएको यूवा समाजका अध्यक्ष धर्मेन्द्र गिरीले जानकारी गराउनु भएको छ ।
नवलपरासी युवा समाजले अघि बढाएका कामहरू स्वागत योग्य भएको बाैद्धिक व्यक्तित्व रूदल यादव लगायत रामग्राम नगरपालिका प्रमुख धनपत यादव लगायतले अभियान अशल भएकोले अभियानलाई जसरी पनी सफल बनाऊँनु पर्ने र यसको लागी आफूहरुले सहयोग गर्ने सकारात्मक धारणा व्यक्त गर्नु भएको छ ।





