2022

अन्य

आफ्नै अध्यक्षताको निगम सञ्चालक समितिले सोध्यो अधिकारीलाई स्पष्टीकरण

६ भदौ, काठमाडौं ।  नेपाल वायु सेवा निगम (नेपाल  एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सञ्चालक समितिले स्पष्टीकरण सोधेको छ । अधिकारीकै अध्यक्षतामा बसेको सञ्चालक समितिले उनीमाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ५ जना...
अरु पढ्नुहोस् ...
अन्य

चार कारणले मुख्यमन्त्री हटाउन चाहन्छन् उपेन्द्र यादव

चुनाव जति नजिकिँदै छ, उपेन्द्र यादवमा अधीरता बढ्दो छ । जनता समाजवादी पार्टीका अध्यक्ष यादव चार कारणले आफ्नै मुख्यमन्त्री हटाउन चाहन्छन् । पहिलो कारण, सप्तरीमा आफू सुरक्षित बन्न । जसपाबाट क्रमशः महन्थ ठाकुर, अनि...
अरु पढ्नुहोस् ...
अन्य

साँच्चैका सांसद थिए प्रदीप गिरि

५ भदौ, काठमाडौं । ‘संसदमा बोल्दा समय लिन्थे तर, नेपालको संसदीय इतिहासमै संसदमा प्रस्तुतिका दृष्टिले त्यसरी सशक्त, रोचक रुपमा आफ्ना कुरा राख्ने अर्को सांसद भएन’, प्रदीप गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका पूर्वसभामुख...
अरु पढ्नुहोस् ...
अन्य

किन डिल्लीबजार कारागार जान चाहन्थे पूर्वडीआईजी कोइराला ?

भदौ, काठमाडौं । श्रीमती गीता ढकालको हत्या गरेकाले सशस्त्र प्रहरी बलका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला ८ वर्ष ६ महिना डिल्लीबजार कारागारको थुनामा बसे । जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदालतले उनलाई सर्वस्वसहित...
अरु पढ्नुहोस् ...
अन्य

‘ढिलो विवाह गर्नेले सन्तानको योजना बनाइहाल्नुपर्छ’

१३ वैशाख, काठमाडौं । अहिले विवाहको उमेर बढेको छ । सामान्यतः ३०-३५ वर्षको उमेरपछि मात्र विवाह गर्ने प्रवृत्ति छ । अर्कोतिर विवाहलगत्तै सन्तानको योजना बनाउँदैनन् । अर्थात् दाम्पत्य जीवन परिपक्क भएपछि मात्र सन्तान जन्माउने...
अरु पढ्नुहोस् ...
अन्य

सिटिस्क्यान गर्दा रक्सी पिउने मान्छेको मस्तिष्क सुकेको देखिन्छ

१० चैत, काठमाडौं । रक्सी स्वास्थ्यको लागि कति लाभदायक र कति घातक छ भन्ने कुरा धेरैको चासोको विषय हो । रक्सीसँग जोडिएको विभिन्न तथ्यको विषयमा पनि मानिसहरूलाई जान्ने इच्छा हुन्छ । मदिराले हाम्रो शरीरमा...
अरु पढ्नुहोस् ...
समाचार

माओवादी पदाधिकारीमा ५१ वर्षका वर्षमान सबैभन्दा कान्छा !

माओवादी पदाधिकारीमा ५१ वर्षका वर्षमान सबैभन्दा कान्छा !महिला १ जना, दलित, मुस्लिम र थारु शून्य ४ भदौ, काठमाडौं । महाधिवेशनको करिब आठ महिनापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी त टुंग्याए, तर...
अरु पढ्नुहोस् ...
समाचार

गिरिको निधनबाट स्तब्ध भएँ : प्रधानमन्त्री देउवा

गिरिको निधनबाट स्तब्ध भएँ : प्रधानमन्त्री देउवा ५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट स्तब्ध भएको बताएका छन् । गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाको...
अरु पढ्नुहोस् ...
समाचार

त्यो नयाँ मापदण्ड, जसले देव गुरुङलाई स्वतः महासचिव बनायोगुरुङ हालको माओवादी केन्द्रभित्र वरियताका हिसाबले चौथो नम्बरमा पर्दछन् । उनीभन्दा अगाडिका नेताहरू सबैको जिम्मेवारी तोकिसकेको हुँदा गुरुङको पोल्टामा महासचिव पद पुगेको एक नेताले थाङ्मीचागु डट कमलाइ बताए ।

त्यो नयाँ मापदण्ड, जसले देव गुरुङलाई स्वतः महासचिव बनायोगुरुङ हालको माओवादी केन्द्रभित्र वरियताका हिसाबले चौथो नम्बरमा पर्दछन् । उनीभन्दा अगाडिका नेताहरू सबैको जिम्मेवारी तोकिसकेको हुँदा गुरुङको पोल्टामा महासचिव पद पुगेको एक नेताले थाङ्मीचागु डट...
अरु पढ्नुहोस् ...
समाचार

गिरिको निधनबाट सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

गिरिको निधनबाट सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी ५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् । उनले आज...
अरु पढ्नुहोस् ...