थामी समुदायको मौलिक संस्कार र संस्कृति संरक्षणका लागि ‘शिङबोन’ सांस्कृतिक प्रस्तुति आज साँझ ५ बजे सार्वजनिक हुँदै।।।
2026-11-23लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21
Monday, November 23, 2026
2022
समाजको आदर्श बन्दै वडा अध्यक्ष ।।।
समाजको आदर्श बन्दै वडा अध्यक्ष ।।। विनोद मण्डल भदाै १२ । सिराहाको लाल किल्ला भनेर परिचित साबिक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४, मा नेपाली कांग्रेस पार्टिको नेतृत्व गर्दै उदाएका कलिला राजनीतिज्ञ...
अरु पढ्नुहोस् ...
निकाे थाङ्मी कविता,✍️शब्द रचना थाङ्मी लालबहादुर ठान्टी किराँती🤝
” निकाे थाङ्मी कविता, ✍️शब्द रचना थाङ्मी लालबहादुर ठान्टी किराँतीð¤ð please don’t no copy right ð¨ð» (भाग २) हाेंशा बारेङ ओईल्याईनादु हाराकाई ।श्रेशा बारेङ हाेनादु हाराकाई …२ अन्याएकाे भारी चाबुहुनादु हानि ।दमन ङा शाेसण...
अरु पढ्नुहोस् ...
आधुनिकतामा बाबुको मुख हेर्ने दिन ।।।
आधुनिकतामा बाबुको मुख हेर्ने दिन ।।। विनोद मण्डल भदौ १२ । भाद्र महिनामा मनाइने कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन विधिपूर्वक मनाईएको छ । हिन्दू धार्मिक संस्कार अनुसार वर्षभरी विधि विधानमा आवस्यक पर्ने...
अरु पढ्नुहोस् ...
साहित्यिक पत्रकारिता पुरस्कारले हाम्रो प्रजाशक्तिको संवाददाता सविता संकल्प पुरस्कृत
दार्जीलिङ, २७ अगस्त (निस) : विश्व नेपाली साहित्य महासंघ भारत शाखाको आयोजनामा अन्तराष्ट्रिय दुइदिने समारोहको प्रथम दिनको समारोह राहुल राई बोगीको अध्यक्षता गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन कार्यालय प्रमुख अनित थापाको प्रमुख आतिथ्य आजदेखि २७ अनि...
अरु पढ्नुहोस् ...
मुख्यमन्त्री राई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस
११ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ । शनिबार बसेको जिल्ला कमिटीको बैठकले धरान क्षेत्रबाट मुख्यमन्त्री...
अरु पढ्नुहोस् ...
संघर्षको मैदानमा रामजी प्रजापती ।
संघर्षको मैदानमा रामजी प्रजापती । विनोद मण्डल भदौ 10 । समाजका विकृति विसंगति र समाजलाई कुरुप बनाउँदै आएका खराब तत्वहरूका विरुद्धमा आफ्ना बुलन्द आवाज निकालेर कलम चलाउने उनै हस्ती हुन् रामजी प्रजापती । समाजमा...
अरु पढ्नुहोस् ...
यलुङ्ग इतिहास काठमाडौको प्राचीन जाती थम्बु समुदाय हुन, थम्बु थाङ्मी थामी ।।।
यलुङ्ग इतिहासकाठमाडौको प्राचीन जाती थम्बु समुदाय हुन, थम्बु समुदायलाई नाग जाती भनेर पनि भन्ने गर्थे , अहिले पनि काठमाडौ धेरै ठाउँ का नाम थम्बु समुदायको थाङ्मी भाषामा रहेका पाउछौ, काठमाडौ बागमती खोलाको किनारै किनार...
अरु पढ्नुहोस् ...
सरंक्षित वन्यजन्तुको ओखेटोपहार सहित मानिस नियन्त्रणमा ।।।
सरंक्षित वन्यजन्तुको ओखेटोपहार सहित मानिस नियन्त्रणमा ।।। विनोद मण्डल भदौ ९ । मिति २०७९/०५/०८ गते का.प.जि. बनेपा न.पा. वडा नं. ६ स्थित राधिका चापागाईले सञ्चालन गर्दै आईरहेको स्वागत क्याफे भित्र सरंक्षित वन्यजन्तुको ओखेटोपहार अबैध...
अरु पढ्नुहोस् ...
युवाहरुद्वारा चुनावी मैदानमा रामसुफललाई उमेदवारीको घोषणा गर्न माग ।।।
युवाहरुद्वारा चुनावी मैदानमा रामसुफललाई उमेदवारीको घोषणा गर्न माग ।।। सिरहा क्षेत्र नं २ अन्तर्गत निर्वाचन क बाट सम्पूर्ण असहाय वर्ग, निमुखा जनता, गरीब, किसान, मजदुर , उत्पीडित र उत्पीडन वर्गका लागि डटेर लड्दै आएका...
अरु पढ्नुहोस् ...
बागमतीका पूर्वमुख्यमन्त्री पौडेलले चुनाव नलड्ने, भने : नाति पुस्ता नै देश हाँक्न तयार छन्
१० भदौ, हेटौंडा । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले आगामी निर्वाचनमा कुनै पनि क्षेत्रबाट उम्मेदवार नबने बताएका छन् । शुक्रबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै उनले यो पटक जनचाहनाअनुसार नयाँ पुस्तालाई समर्थन र सहयोग गर्ने...
अरु पढ्नुहोस् ...





