July 2022

अन्य

मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न जसपाको माग

१० साउन, वीरगञ्ज । जनता समाजवादी पार्टीको पर्सा जिल्ला समितिले जिल्लालाई ‘सुख्खा क्षेत्र घोषणा’का लागि दबाव दिने निर्णय गरेको छ । बैठकले पर्सा जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्न प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री र...
अरु पढ्नुहोस् ...
अन्य

विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा सरकार उल्टो भएर हिँडिरहेको छ : गगन थापा

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन जरुरी रहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद...
अरु पढ्नुहोस् ...
अन्य

साना चार कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध प्रदर्शन गर्ने

१० साउन, काठमाडौं । संसद बाहिरका साना चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)विरुद्ध आन्दोलन घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेर नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको...
अरु पढ्नुहोस् ...
अन्य

संसदीय समितिमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिपोर्टबारे छलफल हुँदै

१० साउन, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले आज प्रहरीबाट प्राप्त सीसीटीभी फुटेज सम्बन्धी रिपोर्टबारे छलफल गर्दैछ । समितिको बैठक सिंहदरबारमा जारी छ ।...
अरु पढ्नुहोस् ...
अन्य

समाजवादी केन्द्रका ४ फाइदा, ६ बेफाइदा

वैचारिक मतभेद विरलै र अधिकांशतः नेतृत्व र व्यक्तित्वको टकरावका कारणले विभाजित भएका दलहरूलाई समाजवादी केन्द्रको नामले एकठाउँमा जम्मा गर्न त सम्भव होला तर राजनैतिक दलका रूपमा संगठित गर्न कठिन हुनेछ वाम एकताका लागि छलफलमा...
अरु पढ्नुहोस् ...
अन्य

गोलबजारको गोलपार्क जीर्ण बन्दै प्रसासनीक निकाय हिसाब मिलानमा भौतारिंदै ।।।

विनोद मण्डल अषाढ़ २६ । सिराहाको गोलबजार स्थित महेन्द्र राजमार्गको माझमा बनाइएको गोलपार्क वनमारा घारीमा परिणत भएको छ । स्थानिय बजारको पहिचानको रूपमा परिचित गोलपार्क संरक्षणको अभावमा जीर्ण बन्दै वनमारा घारीमा परिणत भएको छ...
अरु पढ्नुहोस् ...
अन्य

लालबन्दीबाट दुई अर्बकोrतरकारी निकासी

९ साउन, सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० रुपैयाँको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको...
अरु पढ्नुहोस् ...
अन्य

गोरखामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अब वडाबाटै

९ साउन, गोरखा । गोरखामा राष्ट्रिय परिचयपत्र बनाउनका लागि अब जिल्ला प्रशासन कार्यालय धाउनु नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पालिकाको प्रत्येक वडामा परिचयपत्रको लागि विवरण दर्ता अभियान सञ्चालन गर्ने भएको...
अरु पढ्नुहोस् ...
अन्य

एसईईको नतिजा बिहीबारभित्र सार्वजनिक हुने

९ साउन, काठमाडौं । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको माध्यामिक शिक्षा परीक्षाको परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक अर्जुन कुमार...
अरु पढ्नुहोस् ...
अन्य

भरतपुर आँखा अस्पतालले पायो आईएसओ गुणस्तर चिह्न

९ साउन, चितवन । भरतपुर आँखा अस्पतालले आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । सोमबार भरतपुरमा आयोजित कार्यक्रममा भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई युनाइटेड रजिष्ट्रर्ड (युआर) का कन्ट्री ड्राइरेक्टर प्रकाश...
अरु पढ्नुहोस् ...