नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
June 2022
बागमती प्रदेशमा सरकार र एमाले वीच जुट्यो सहमती, मन्त्रालयगत छलफल हुने कार्यसूचि
हेटौंडा । बागमती प्रदेश सरकारमा सत्तारुढ दल र प्रदेशसभमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले वीच सहमति जुटेपछि प्रदेशसभाको बैठक सुचारु भएको छ । अवरुद्ध संसद सञ्चालनकालागि सभामुख सानुकुमार श्रेष्ठको पहलमा बसेको सर्वदलीय बैठकमा सहमति...
अरु पढ्नुहोस् ...
दोलखामा भारतीय जिपको ठक्करबाट दुई किशोर घाईते
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा भारतीय जिपको ठक्करबाट दुई किशोर घाईते भएका छन् । जिपको ठक्करबाट भीमेश्वर नगरपालिका वडा नम्बर २ का १६ वर्षिय शिशिर श्रेष्ठ र १६ वर्षिय करण श्रेष्ठ घाईते भएको दोलखाका...
अरु पढ्नुहोस् ...
ठेकेदारको लापरवाहीले बिगु गाउँपालिका वडा ४ र ५ बिच्मा पर्ने झोरुङखोलामा निमार्णाधिन पुल भत्किएको छ ।
दोलखा । दोलखाको विगु गाउँपालिकाको वडा नम्बर ४ र ५ को बिचमा पर्ने झोरुङखोलामा निर्माणाधीन सडक पुल भत्किएको छ । लगातारको वर्षासँगै झोरुङखोलामा पानीको वहाव बढेको र निर्माणाधीन सडक पुलको टेको बगाएपछि पुल भत्किएको...
अरु पढ्नुहोस् ...
सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थुनामा रहेका एक जना कैदीको मृत्यु भएको छ । जबरजस्तीकरणी र ज्यान मार्ने अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ का ४९ वर्षिय मइते गोलेको मृत्यु भएको...
अरु पढ्नुहोस् ...
पेट्रोल लिटरमा २० र डिजेल २९ रुपैँयाले घट्यो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । सत्ता गठबन्धनको निर्णय अनुसार आज बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मुल्यमा कटौती गरेको हो । निगमले पेट्रोलमा २० रुपैँया र डिजेल...
अरु पढ्नुहोस् ...
MNO-DGG संगठन जिल्ला सभा सुनसरिकाे आकस्मिक बैठक सम्पन्न अध्यक्ष सहारा राइ
जिल्ला सभा सुनसरिकाे आकस्मिक बैठककाे उद्देश्य सफल भएकाे छ, विभिन्न प्रस्तावहरूमा छलफल र निर्णय गरि आगमि दिनमा छिटै ती निर्णयहरूलाई कार्यान्वयन गरिने भनी सम्पूर्ण सदस्य ज्युहरूले प्रतिवद्दता पनि दिनुभएकाे छ।...
अरु पढ्नुहोस् ...
गौरीशंकर गाउँपालिकाको बजेट ५६ करोड ९८ लाख
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ९८ लाख बजेट ल्याएको छ । गाउँपालिकाले आज आगामी आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाका...
अरु पढ्नुहोस् ...
भीमेश्वर नगरपालिकाले ल्यायो ९० करोड ७० लाख बजेट
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आज बजेट सार्वजनिक गरेको हो...
अरु पढ्नुहोस् ...
मेलुङ गाउँपालिकाको बजेटः ५७ करोड ६६ लाख २४ हजार
दोलखा । दोलखाको मेलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५७ करोड बढी बजेट ल्याएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ५७ करोड ६६ लाख २४ हजार बजेट ल्याएको हो ।...
अरु पढ्नुहोस् ...
काठमाडौंमा चरणबद्ध चोरीमा सक्रिय दोलखाका तीन जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा चोरी गर्ने दोलखाका तिन पुरुष सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाका नारायण श्रेष्ठ, लीला नारायण श्रेष्ठ र विर बहादुर श्रेष्ठ तथा खोटाङका...
अरु पढ्नुहोस् ...





