मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
धरान पछि फेरी झापा पनि गोरु काटेर सामूहिक भोजन गरेको भिडियो सर्वाजानिक ।।।
धरान पछि फेरी झापा पनि गोरु काटेर सामूहिक भोजन गरेको भिडियो सर्वाजानिक
झापा: भदौ २३ गते । धरान पछि फेरी पुन झापाको भद्रपुरमा गुरुको मासु खाएको भिडियो सर्वाजानिक भएको छ। विभिन्न समाजिक संजाल फेसबुक बाट सामुहिक गोरुको मासु खाएको भन्दै उक्त भिडियो सार्बजनिक भएको थियो ।
भिडियोमा भनिएको छ ‘हामी सामूहिक रुपमा गुरुको मासु खादैछौ । गोरुको मासु खाने हाम्रो अधिकार हो । एकल नक्साल जातिले गुरुको मासु खानु रोकेको थियो।’ भिडियोमा अब हाम्रो संस्कृतिक अधिकार हो भनिएको छ ।
ताप्लेजुङ्ग, इलाम, झापा, पाचाथर र मोरङ पूर्वको पाच जिल्लामा गुरुको मासु खाने अभियान गरेको भनिएको छ ।
धरानमा भएको घटना लाई समर्थन गर्दै उक्त घटनालाई बिरोध गर्दै कार्यक्रम गरिएको जनाइएको छ र खान पाउनु अधिकार रहेको भन्दै सबैलाई पक्रेर जेल हाल्न भनिएको छ। भिडियोमा भान्से आफु ब्राह्मण रहेको भन्दै आफुलाई बताउछन।






