राजनीतिक समीकरण अहिल्यै फेरिँदैन : प्रधानमन्त्री दाहाल ।।।
2023-02-02मानव बेचविखन आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ !!!
2023-02-02
Friday, February 3, 2023

उपसभामुख इन्दिरा राना रास्वपाबाट अलग !!!

उपसभामुख इन्दिरा राना रास्वपाबाट अलग
९ माघ, काठमाडौं । उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग भएकी छन् ।
उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् ।
रानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् ।
राना सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन् ।
इन्दिरा रानामगर
