कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा मतदान ।।।

0Shares

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा मतदान ।।।

तनहुँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार मतदान गरेका छन् । उनले बिहान ७ बजे व्यास नगरपालिका–२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र ‘ख’ मा मतदान गरेका हुन् ।

पौडेल सत्तारुढ गठबन्धनबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *