तिम्रो दु:खमा दुखी र सुख मा खुसी हुने मान्छे म ।

85Shares
उद्बबराजा बुढाथोकी

कस्तो छ हो साथीहरु मेरो गजल .

तिम्रो दु:ख मा दुखी र सुख मा खुशी हुने
मेरो छाती भित्र को मन उपहार तिमीलाई
मेरो मुटु को धरकन उपहार तिमीलाई
तन मन अनी जिबन उपहार तिमीलाई

नसकौल प्रिय खुशी दियर हसाउना तिमीलाई
मैले कमाय जती इज्जत uphar तिमीलाई
तन मन अनी जिबन उपहार तिमीलाई
मेरो मुटु को धद्कन उपहार तिमीलाई
तन मन अनी जिबन uphar timilae

तिमीले सुइकार्छौ र सानी आत्मै देखी तिमीलाई
हसाउने प्रन उपहार तिमीलाई
मेरो तन मन अनी मेरो जिबन उपहार तिमीलाई

भगवान ले साकार पार्छन र सानी कामना को
शिखर चुमी आत्मै देखी माग्छु तिमीलाई
मेरो मुटु को dhadkan uphar timilae
tan man ani jiban uphar timilae.

Leave a Reply

Your email address will not be published. Required fields are marked *